उद्योगी–व्यवसायीलाई विदेश पलायन हुन दिंदैनौं, कांग्रेसले यसमै काम गर्छ: उर्मिला थपलिया

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागकी प्रमुख उर्मिला थपलियाले मुलुकका उद्यमी एवम व्यवसायीहरुको समस्याको सम्बोधन कांग्रेसले मात्र गर्न सक्ने बताएकी छिन् । उनले देशभरका उद्यमी, व्यवसायी एवम नव उद्यमीहरुका समग्र समस्याहरुको सम्बोधन गर्न कांग्रेसले विशेष अभियान सुरु गर्ने पनि बताइन् । उद्यमशीलता र साना तथा मझौला…

Logo