सुदूरसँग भिड्नुअघि जनकपुरलाई धक्का, कप्तान अनिल साह टोलीबाट बाहिरिए

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को उपाधि दाबेदार टोली जनकपुर बोल्ट्सका कप्तान अनिल साहले बाँकी खेल गुमाउने भएका छन् । पछिल्लो खेलमा चितवन राइनोजविरुद्ध हातमा चोट बोकेका उनी आगामी खेलमा सहभागी हुन नसक्ने भएका हुन् । उनी सो खेलमा आठ रनमै आउट भएका थिए । त्यो खेलमा आउट हुँदा उनको हातमा चोट लागेको हो ।…

Logo