संसदीय अभ्यासलाई समृद्ध बनाउन पत्रकारको भूमिका महत्वपूर्ण छः सभामुख घिमिरे

काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले संसदीय अभ्यासलाई समृद्ध बनाउन संसदीय पत्रकारको भूमिका महत्वपूर्ण हुने बताएका छन् । संसदीय मामिला पत्रकार समाजले आज आयोजित कार्यक्रममा ‘संसदीय पत्रकारिताः अवधारणा र अभ्यास’ विमोचन गर्दै सभामुख घिमिरेले संसदीय गतिविधिलाई जनतामाँझ पुर्याउन सञ्चार क्षेत्रको भूमिका अहम् रहेको उल्लेख गरेका हुन् । “हामीले सञ्चार क्षेत्रको यही महत्वलाई आत्मसाथ गर्दै लबी…

Logo