काठमाडौं । चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएमको) डिन प्रा.डा. मोहनराज शर्मा नियुक्त भएका छन् । आइओएमको डिन नियुक्तिका लागि प्रा.डा. कृष्ण कुमार ओलीको संयोजकत्वका निवर्तमान डिन प्रा. डा. दिव्यासिंह शाह, प्रा. डा. मोहनराज शर्मा प्रा. सुधा बस्नेतको नाम सिफारिस गरेको थियो । त्रिवि कार्यकारी परिषद्को शनिवार बसेको सर्च कमिटी बैठकले सिफारिस भएको तीन जनाको नाममध्ये…