काठमाडौँ । वाणिज्य बैंकहरूले पुस १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । पुसका लागि २० वटा वाणिज्य बैंकहरूले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार तीन वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् भने ३ वटाले घटाएका छन् । जसमा बाँकी १४ वाणिज्य बैंकले मंसिरकै ब्याजदरलाई यथावत राखेका छन् । कृषि विकास बैंक, एनएमबी बैंक र…