काठमाडौँ । विराटगरमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवा डा शेखर कोइराला बस्दै आएको कोइराला निवास पुगेका छन् । उनी नेता डा शशांकको साथमा कोइराला निवास पुगेका हुन् । प्रथम कोशी सम्मेलनमा भाग लिन विराटनगर पुगेका देउवा कोइराला निवास पुगेका हुन् । स्वर्गीय कृष्णप्रसाद कोइरालाले डेढसय वर्ष पहिले बनाएको घरमा पुगेका देउवाले भित्तामा राखिएका तस्बिरहरू चाखपूर्वक…