काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) मा जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ । जनकपुरका कप्तान अनिल शाहले टस जितेर बलिङ रोजेका हुन् । जारी प्रतियोगितामा जनकपुर बोल्ड्सले अहिलेसम्म खेलेको दुबै खेलमा जीत निकालेको छ भने पोखरा एभेन्जर्सले खेलेको पहिलो खेलमै हार बेहोरेको छ । मंगलबार सम्पन्न खेलमा पोखरा एभेन्जर्समाथि चितवन राइनोजले ८७ रनको…