सुदूरपश्चिम रोयल्सले काठमाडौं गुर्खाजलाई दियो चुनौतीपूर्ण लक्ष्य

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपिएल)मा काठमाडौं गुर्खाजलाई चुनौतीपूर्ण लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो । सुदूरपश्चिमका लागि ब्राण्डन म्याकमुलनले अर्धशतकीय इनिङ खेले । उनले ३६ बलमा ३ चौका र ४ छक्काको मदतमा ५३ रन…

Logo