रवि लामिछानेलाई आज पनि बयानका लागि सरकारी वकिल कार्यालय लगियो

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आज पनि बयान लिइँदै छ । उनलाई आज पनि बयानका लागि सरकारी वकिलको कार्यालय काठमाडौँ लगिएको हो । शुक्रबार बयान नसकिएकाले उनलाई आज पनि उपस्थित गराइएको हो । कालिमाटीको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा बिहीबार साँझ कास्कीबाट काठमाडौँ ल्याइएको थियो । प्रहरी परिसर काठमाडौँको हिरासतमा…

Logo