काठमाडौं । अमेरिकाको ४७औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका छन् । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पछि पार्दै ट्रम्प दोस्रोपटक राष्ट्रपतिमा विजयी भएका हुन् । अमेरिकाको राष्ट्रपति चुनावमा सरप्राइज दिने भनिएका 'स्वीङ स्टेट'मध्ये फ्लोरिडा, नर्थ क्यारोलिना, विस्कन्सन,र पेन्सलभेनियामा जितेका ट्रम्प अन्य राज्यको मतगणनामा पनि ठूलो अन्तरले अगाडि छन् । रिपब्लिकन उम्मेदवार ट्रम्पले मतगणना सुरू…