काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा विद्युत अवरुद्ध हुने भएको छ । बाटोको बीचमा रहेको पोल हटाउनका लागि फिडर सटडाउनमा राख्नुपरेकाले विद्युत अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको छ । महाराजगन्ज वितरण केन्द्र, रत्नपार्क वितरण केन्द्र र लगनखेल वितरण केन्द्रका विभिन्न फिडर अन्तर्गत विद्युत् वितरण भइरहेका स्थानहरूमा बिजुली अवरुद्ध हुने…