धनगढी । उपप्रधानमन्त्री समेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्ने गरी अहिलेको सरकारले कामलाई अघि बढाइरहेको बताएका छन्। उपप्रधानमन्त्री सिंहले जनअपेक्षा अनुसार शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा सरकारले राम्रो काम गर्न खोजेको बताए । ‘जनचाहना अनुसार विकास निर्माणका साथै शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा पनि अहिलेको सरकारले विगतका सरकारहरूले भन्दा राम्रो काम गर्न…