कांग्रेसले माग्यो उपसभामुख रानामगरको राजीनामा

संसदकै सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले उपसभामुख इन्दिरा रानामगरको राजीनामा मागेको छ । बुधबार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले उपसभामुख रानामगरमाथि उठेको विषय सामान्य नभएको र यसले मुलुकको शीर झुकाउने कार्य गरेको निष्कर्ष निकाल्दै राजीनामा मागेको हो । बैठकपछि पार्टीका प्रमुख सचेतक श्याम घिमिरेले भने, ‘काङ्ग्रेसको आधिकारिक धारणा…

Logo