सहकार्यबाट मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाऔंः सुहाङ नेम्वाङ [भिडियाे]

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले कुनैपनि मतभिन्नतालाई सहमति र सहकार्यको माध्यमबाट मुलुकलाई समृद्धिको दिशामा अगाडि बढाइनुपर्ने खाँचो औंल्याएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद नेम्वाङले कारात्मकता र निराशाको भाष्य सिर्जना गरेर युवापुस्तालाई निरुत्साहित बनाउने काम भइरहेको भन्दै सरकार र प्रतिपक्षी दल मिलेर देश र जनताको आवश्यकता र चाहनालाई पूरा गर्न लाग्नुपर्ने…

Logo