सामाजिक रूपान्तरणका लागि तीजबाट प्रेरणा प्राप्त हुन्छः अध्यक्ष दाहाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिलाको राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक जीवनमा गुणात्मक रूपान्तरण ल्याउनु अबको प्रमुख कार्यभार भएको बताएका छन् । हरितालिका तीजका अवसरमा आज शुभकामना दिँदै अध्यक्ष दाहालले सामाजिक रूपान्तरणका लागि तीजबाट प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गरे । उनले जनयुद्ध तथा ऐतिहासिक जनआन्दोलनका बलमा जारी भएको…

Logo