जनताका लागि जन्मिएको रास्वपाले भ्रष्टाचार गर्न सक्दैनः उपसभापति अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले जनतालाई केही दिन्छु भनेर आएको पार्टीले भ्रष्टाचार गर्न नसक्ने बताएका छन् । चार महिना सरकारमा बस्दा गरेका कामहरु देखेर राजनीतिक पेशा बनाएकाहरु तर्सिएको पनि बताए । शनिबार सिन्धुली–काठमाडौं सम्पर्क विभाग गठन एवं बृहत् भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई केही दिन्छु भनेर आएको पार्टीले भ्रष्टाचार…

Logo