देउवाले सुरु गरे महामन्त्रीसँग छलफल

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल सुरु गरेका छन् । देउवा निवास बुढानीलकण्ठमा छलफल सुरु भएको हो । केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको प्रतिवेदन परिमार्जन गराउने विषयमा महामन्त्रीद्वयसँग देउवाले छलफल गरिरहेका हुन् । साउन २३ गते बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्ताव गरेको एक्जीट पोलिसीसहितको…

Logo