काठमाडौं । भृकुटीमण्डमा जारी नाडा अटो शोमा आम युवाको आकर्षणमा दुई पाङ्ग्रे सवारी देखिएको छ । युवामा दुई पाङ्ग्रे स्कुटर तथा बाइकको क्रेज हुनु स्वभाविक हो । यद्यपि अटो शोको प्रदर्शनीमा राखिएका आकर्षक लुक्स साथै स्मार्ट फिचर भएका दुई पाङ्ग्रे सवारीले अधिकांश युवाको मन जितेका छन् । जसको फलस्वरूप अटो शोमा भएका दुई पाङ्ग्रे सवारीका…