आज चार वटा संसदीय समितिको बैठक बस्दै, सबै बैठक बिहान ११ बजे

काठमाडौँ । संघीय संसद्का विभिन्न चारवटा समितिको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालयका अनुसार आज विकास, आर्थिक मामिला तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन, संघीय सबलीकरण तथा राष्ट्रिय सरोकार समिति र संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा…

Logo