भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा

आयोजक नेपाल साफ यु-२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । एन्फा कम्प्लेक्समा भएको पहिलो सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा ४-१ गोलअन्तरले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित समय १-१ गोलको बराबरीमा राेकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा नेपालका गोलकिपर जियारेथ शेख नायक बने । उनले भुटानविरुद्ध दोस्रो र तेस्रो प्रहार रोकेका…

Logo