नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार चौथोपटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत गुमाएपछि राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गर्न आह्वान गरेका थिए । सो लगत्तै ओलीले एमालेका साथै नेपाली कांग्रेसलगायत दलको समर्थनमा…