काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरोमा परी त्रिशुली नदीमा वेपत्ता भएका दुई यात्रुवाहक बसको खोजीकार्य शनिबार दिनभर जारी छ । बेपत्ता बस तथा यात्रुको शनिबार बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ । शव र बस फेला नपरेपनि भरतपुर महानगरपालिका–२८ स्थित नारायण नदी किनारमा दुईवटा शव फेला…