युरोकपमा एम्बाप्पेको नाक भाँचियो, फ्रान्सको विजयी सुरूआत

काठमाडौं । फ्रान्सले जारी युरोकपमा विजयी सुरूआत गरेको छ। गएराती सम्पन्न खेलमा फ्रान्सले अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुरूआत गरेको हो। यस खेलमा खेलको ३८औँ मिनेटमा अस्ट्रियाका म्याक्सीमिलियन वोबरले गरेको आत्मघाती गोल नै निर्णायक गोल बनेको थियो। फ्रान्सका किलीयन एम्बाप्पेले हानेको बल म्याक्सिमियनले आफ्नै पोष्टमा हानेपछि गोल भएको थियो। यस खेलमा एम्बाप्पे…

Logo