विश्वकप खेलिरहेका नेपाली क्रिकेट खेलाडीलाई जनही १३ लाख

सरकारले अमेरिका र वेष्टइण्डिजमा आसीसी टी-२० विश्वकप खलिरहेको नेपाली राष्ट्रिय क्रिकेट खेलाडीलाई जनही १३ लाख प्रदान गरेको छ । विश्वकपका लागि छनोट हुन सफल भएको भन्दै युवा तथा खेलकुद मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रममा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले क्यानका सचिव पारस खड्कालाई १५ खेलाडीसहित प्रशिक्षक, टीम व्यवस्थापन, सहायक प्रशिक्षक र फिजियोका लागि नगद २ करोड…

Logo