सहकारी छानबिन गर्न बनेको समिति सुस्त गतिमा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको जोडबलमा सहकारी ठगीका विषयमा छानबिन गर्न गठित संसदीय छानविन समितिको काम प्रभावकारी नभएको गुनासो आउन थालेको छ। समितिको कार्यविधि बनाउने विषयमा छलफल गर्न आइतबार(आज)मात्र बैठक बोलाइएको छ। बैठकमा समितिको कार्यविधिमाथि छलफल गरेर पास गर्ने तयारी छ। समितिले कार्यविधि पास गरेपछि समितिले आफ्नो काम विस्तृत रूपमा अगाडि बढाउने कार्यदलका…

Logo