काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरूद्ध खेलिरहेको नेपालललाई तेस्रो झट्का लागेको छ। नेपालले अनिल शाहलाई २७ रनमा गुमाएको हो। ताजा अवस्थामा नेपाल १३.४ ओभरमा ३ विकेट गुमाउँदै ८५ रनमा रहेको छ। वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १…