डा. विजय मानसिंहलाई प्रश्नः एउटा व्यक्तिले कति पटकसम्म मृगौला प्रत्यारोपण गर्न मिल्छ ? [भिडियाेसहित]

काठमाडौं मेडिकल कलेज (केएमसी)मा कार्यरत वरिष्ठ यूरोलोजिष्ट तथा मिर्गौला प्रत्यारोपण विशेषज्ञ हुन्, डा. विजयमान सिंह कटुवाल । लामो समयदेखि स्वास्थ्य क्षेत्रमा आबद्ध डा. कटुवाल मृगौला प्रत्यारोपण गरे पश्चात् मृगौला लिने र दिने दुवैकाे स्वास्थ्य ठिक रहने र डराउनु नपर्ने बताउँछन् । केएमसी अस्पतालले पनि मृगौला प्रत्यारोपण गराउन सुरु गरिसकेको छ । डा. कटुवालसँग मृगौला प्रत्यारोपण…

Logo