विराटनगर पुगेर प्रधानमन्त्री प्रचण्डको दाबी: माधव नेपाल समीकरण भन्दा बाहिर जान्नन्

विराटनगर । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल वर्तमान समीकरणभन्दा बाहिर नजाने दाबी गरेका छन्। विहिबार बिहान विराटनगर पुगेका प्रधानमन्त्री प्रचण्डले पत्रकारहरुसँग कुराकानी गर्दै आफूसँग भएको कुराकानी अनुसार नेपाल समीकरण भन्दा बाहिर नजाने बताएको स्पष्ट गरेका हुन्। उनले भने,‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो।…

Logo