काठमाडौं । यातायात व्यवस्था विभागले समयमै काम नगरिदिँदा सवारी चालकहरुले अनावश्यक तनाव भोग्नुपरेको देखिएको छ । विभागले सवारी चालक अनुमतिपत्र छपाईमा गरेको अनावश्यक ढिलाई नै शंकाको घेरामा परेको छ भने सरकारको निर्णय समयमा कार्यान्वयन नगरेको भनेर संवैधानिक निकायले प्रश्न पनि गरेको छ । विभागले छपाईका लागि समय थपिएपछि पनि २ लाख ६० हजार कार्ड नछापेको…