‘मापसे गरेकालाई सडकमा ल्याएर उभ्याउने अरे! यो कुन कानून र नियममा छ ?’ [भिडियाे]

काठमाडौं । कांग्रेस सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले ल्याएको ट्राफिक नियम उल्लघंन गर्नेलाई स्वयंसेवककारुपमा सडकमा ल्याउने नियम कुन कानुनमा रहेको भन्दै प्रश्न गरेका छन्। आइतबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद खतिवडाले यस्तो प्रश्न गरेका हुन्। उनले भने, ‘मापसे गरेका मान्छेहरूलाई बिहान सडकमा ल्याएर उभ्याउने अरे! यो कुन कानूनमा र कुन नियममा छ? गृहमन्त्रीले…

Logo