न्यूरोडलाई लिएर काठमाडौं महानगर र सडक विभागको विवाद बल्झियो

काठमाडौं । काठमाडौं महानगरपालिका र सडक विभागको विवाद झन् बल्झिएको छ। महानगरले न्यूरोडस्थित् सडक फुटपाथ बढाउनका लागि केही दिन अगाडि सडक काटेपछि आज सडक विभागले काटिएको सडकलाई पुर्न लाग्दा विवाद झन् बल्झिएको हो। न्यूरोडमा सडक विभागले गरिरहेको काममा आज काठमाडौं महानगरले महानगर प्रहरी लगाएर हस्तक्षेप गर्न खोजेपछि विवाद बल्झिएको हो। अहिले सो क्षेत्रमा सडक विभागका…

Logo