गृहमन्त्री लामिछानेले मलेसियाका गृहमन्त्रीसँग गरे फोनवार्ता, जीबी राई कहाँ छन् ? [भिडियाे]

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मलेसियाका समकक्षी सैफुद्धिन नसुत्तिन इस्माइलसँग फोनवार्ता गरेका छन् । सहकारीका बचतकर्ताको अर्बौं रकम हिनामिना गरेर फरार रहेका गितेन्द्रबाबु (जीबी) राई मलेसियामा लुकेर बसेको चर्चाबीच गृहमन्त्री लामिछानेले मलेसियाका समकक्षीसँग वार्ता गरेका हुन् । मलेसियाका गृहमन्त्री इस्माइलले सामाजिक सञ्जालमार्फत यो जानकारी गराएका हुन् । ‘हिजो साँझ मैले नेपालका समकक्षी महामहिम रवि लामिछाने,…

Logo