पूर्वमन्त्री अब्दुल खान सवारी दुर्घटनामा घाइते

जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान सवारी दुर्घटनामा घाइते भएका छन् । संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति समेत रहेका खान बर्दिया जाने क्रममा धादिङमा उनी सवार कार दुर्घटनामा परेको हो । दुर्घटनामा उनीलगायत कारमा सवार उनका सचिवालयका सदस्यहरू घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि काठमाडौंको ट्रमा…

Logo