गुजरातलाई हराउँदै नेपालले जित्यो एमएमएस फ्रेन्डसिप कपको उपाधि

नेपालले भारतमा जारी एमएमएस फ्रेन्डसिप कपको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा नेपालले भारतको स्टेट क्लब गुजरात क्रिकेट एसोसियसनलाई १८ रनले हराउँदै उपाधि उचालेको हो । नेपालले जितका लागि दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजरात निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५८ रन मात्रै जोड्नसक्यो । यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले…

Logo