सुन तस्करी प्रकरणकाे प्रतिवेदन पुग्याे सीआईबीकाे हातमा, अब के हुन्छ ?

सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि बुझेको छ । आइतबार गृह मन्त्रालयमा सीआईबीले प्रतिवेदन बुझेको हो । आयोगले सुन तस्करीको छानबिनमा सीआईबीले गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको छ । आयोगले सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यसहित एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाहीको सिफारिस…

Logo