इलाम २ उपनिर्वाचनः उम्मेद्वार तय गर्न दलहरूको तयारी तीव्र

विराटनगर । बैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि उम्मेदवारी दिन विभिन्न राजनीतिक दलले तयारी तीव्र बनाएका छन् । केही दलले आकांक्षीहरुबाट निवेदन लिइसकेका छन् भने केहीले निवेदन दिन सूचित गरेका छन् । आकांक्षीहरुको निवेदन परेपछि पार्टीको विभिन्न तह हुँदै केन्द्रमा उम्मेदवारको नाम सिफारिस गर्ने तयारी दलहरुको छ ।…

Logo