‘नयाँ गठबन्धनले एमालेको मिसन ८४ लाई डाइभर्ट गर्दैन’ -वरिष्ठ उपाध्यक्ष पोखरेल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको नयाँ गठबन्धनले एमालेको ‘मिसन ८४’ लाई कुनै प्रभाव नपार्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको काठमाडौं महानगरपालिका ५ कमिटीको १२ औं अधिवेशन उदघाटन समारोहपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले मिसन ८४ को लक्ष्यलाई सहयोग पुर्याउनेगरी एउटा स्टेपको रुपमा नयाँ गठबन्धनलाई लिएको भन्दै यसले मिसन ८४ लाई…

Logo