नेपालले गुमायो पहिलो विकेट, आसिफ शेख आउट

काठमाडौं। आइसीसी लिग २ अन्तर्गत नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ। भिभियन किंग्माको बलमा ओपनर आसिफ शेख आउट भएका हुन्। त्रिवि क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङको जिम्मा पाएको नेपाललाई ओपनर जोडी कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिलाएका थिए । नेपालले ८.३ ओभरमा एक विकेट गुमाएर ४२ रन जोडेको थियाे। तर आसिफ…

Logo