घरेलु टोली नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नामिबियाविरुद्ध दोस्रो हार व्यहोरेको छ । बुधबार भएको आफ्नो तेस्रो खेलमा नेपाल नामिबियासँग २ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले ४० ओभरमा ८ विकेटको क्षतिमा पूरा गरेको हो । नामिबियालाई जिताउन कप्तान जेराल्ड…