प्रतिनिधिसभा बैठक जारी [LIVE]

काठमाडौँ। संघीय संसद्अन्तर्गतको प्रतिनिधिसभा बैठक जारी छ।आजको बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने तथा प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। उक्त बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन)विधेयक २०८० प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ। यस्तै, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी…

Logo