नेपाल एले एकदिवसीय शृङ्खलाअन्तर्गत आज तेस्रो तथा अन्तिम खेलमा क्यानडा -११ लाई सामान्य लक्ष्य प्रस्तुत गरेको छ । मुलपानी क्रिक्रेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ४७ ओभरमा अलआउट हुँदै १८१ रन जोडेको हो । नेपालका लागि ओपनर आशुतोष घिरैयाले सर्वाधिक २८ रन जोडे । अर्का ओपनर अर्जुन कुमालले २७ रन जोडे । नेपालको…