असारमा १२ औँ महाधिवेशन गर्ने नेविसंघको प्रस्ताव

काठमाडौं। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले आगामी असारमा १२ औँ महाधिवेशन गर्न प्रस्ताव गरेको छ। मातृ पार्टी नेपाली कांग्रेसको महासमिति बैठक चलिरहेका बेला नेविसंघले महासमिति बैठकमा संकल्प र परिकल्पनापत्र प्रस्तुत गर्दै महाधिवेशनको मिति समेत प्रस्ताव गरेको हो। नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले नेविसंघका तर्फबाट महाधिवेशनको कार्यतालिकासहित नीति, योजना र परिकल्पनाबारे महासमितिमा जानकारी गराइएको बताए। ‘अहिले महाधिवेशनको मिति…

Logo