नेपालविरुद्ध नेदरल्याण्ड्स अलआउट, कुशल भुर्तेलले लिए ४ विकेट

आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सले घरेलु टोली नेपाललाई सामान्य लक्ष्य प्रस्तुत प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्स ३९ ओभरमा अलआउट हुँदै १३७ रनमा समेटिएको हो । नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रन जोडे । ४९ बल खेलेका उनले १ चौका प्रहार…

Logo