कुवेतमाथि ८ विकेटकाे जित निकाल्दै नेपाल सेमिफाइनलमा

नेपाल मलेसियामा जारी एसिसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको क्वाटरफाइनल खेलमा कुवेतमाथि नेपाल ८ विकेटले विजयी भएको हो । मलेसियाको क्वालालाम्पुरस्थित वाइएसडी युकेएम क्रिकेट मैदानमा भइरहेको खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको कुवेतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ७३ रनको योगफल बनाएको थियो । तर, वर्षाले प्रभावित…

Logo