रुविनाको कीर्तिमानी शतकमा नेपालले माल्दिभ्सलाई दियो विशाल लक्ष्य

पूर्वकप्तान रुविना क्षेत्री बेलबासको कीर्तिमानी शतकमा नेपालले मलेसियामा जारी एसीसी वुमन्स प्रिमियर कपमा माल्दिभ्सलाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । मलेसियाको क्वालालाम्पुरमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा मात्र ४ विकेटको क्षतिमा २२७ रन जोडेको हो । नेपालका लागि रुविनाले सानदार शतकीय इनिङ खेलिन् । ५९ बलको सामना गरेकी उनले १० चौका…

Logo