माओवादी केन्द्रकाे विधान सम्मेलन आज

काठमाडौं। सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रको विधान सम्मेलन काठमाडौंमा आजदेखि हुँदैछ। कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने सम्मेलनमा विहान ११ बजे पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको छ। ३ दिनसम्म चल्ने सम्मेलनमा देशभरिबाट एक हजार दुई सयभन्दा धेरै प्रतिनिधिको सहभागिता रहनेछ। सम्मेलनमा केन्द्रीय सदस्य, वैकल्पिक केन्द्रीय सदस्य, तीन केन्द्रीय आयोगका सदस्य,…

Logo