काठमाडौँ। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय सभा सदस्य नरबहादुर विष्टले न्यायाधीश यज्ञप्रसाद आचार्यलाई अपराधीको संज्ञा दिएका छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोलेका उनले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यले अरुण चौधरीलाई दुई दिनमै छोड्न आदेश दिएको भन्दै आक्रोश पोखेका हुन्। उनले न्यायाधीशमाथि भ्रष्टाचारी र अपराधीको आक्षेप लगाए। उनले भने,‘आज भ्रष्टाचारीलाई…