गृहमन्त्रीलाई रवि लामिछानेकाे प्रश्न- अध्यागमन अधिकृत कुट्ने प्रहरीलाई पुरस्कृत गरिएको हो ?

काठमाडाैं । रास्वपाका सभापति रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृतमाथि भएको कुटपिटमा संलग्न रहेका भनिएका प्रहरी कर्मचारी पुरस्कृत भएको घटनाबारे सरकारको जवाफको माग गरेका छन् । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ सहभागी प्रतिनिधिसभाअन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको आइतबारको बैठकमा विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एवं डीआईजी अर्जुन चन्द ठकुरीको राजीनामा र प्रहरी कर्मचारीले पुरस्कार पाएको…

Logo