अनिल र भीमको सानदार शतकमा क्यानडाविरुद्धको सिरिज ‘क्लिन स्वीप’

ओपनर अनिल साह र भीम सार्कीको शतकमा घरेलु टोली नेपालले क्यानडाविरुद्धको एकदिवसीय सिरिजमा क्लिन स्वीप गरेको छ । सोमबार भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा क्यानडामाथि नेपालले ९ विकेटको सानदार जित दर्ता गरेको हो । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्यानडाले जितका लागि दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४.३ ओभरमा मात्र एक विकेटको क्षतिमा पूरा…

Logo