सभापति देउवाले ताेके विभिन्न ८ उपसमितिको संयोजकलाई जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुनमा हुने महासमितिको बैठक तयारी गर्न मूल समितिका विभिन्न उपसमिति संयोजकहरू चयन गरेको छ । आगामी फागुन ७ गतेदेखि सुरु हुने कांग्रेस महासमिति बैठकको तयारी मूल समितिका संयोजक तथा पार्टी सभापति शेरबहादुर देउवाले ८ वटा उपसमितिको संयोजक चयन गरी आइतबार जिम्मेवारी दिएका छन् । जसअनुसार प्रचार प्रसार उपसमितिको संयोजकमा मीनबहादुर…

Logo